Month: May 2021

अबको खोप ५५-६५ बर्ष उमेर समुहलाई

काठमाडौं– चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने तयारी गरिएको छ । भेरोसेल नामको सो खोप ५५ देखि ६५…

थप ४७६२ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि…

माधव नेपाल समूहले पार्टीभित्र अन्तर्घात गरे : प्रधानमन्त्री ओली

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले, पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप माधव नेपाल पक्षलाई लगाएका छन् । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार समूह निर्लज्ज…

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा दृगनारायण पाण्डेय विजयी

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले…

त्रिवि शिक्षण अस्पतालमा जडान भयो २० हजार लिटर क्षमताको अक्सिजन प्लाण्ट

काठमाडौं, जेठ १७ गते । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटर अर्थात (२१–२२) सय सिलिण्डर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरिएको छ ।शंकर अक्सिजन ग्याँसका प्रवन्ध निर्देशक शम्भु…

चिनबाट ल्याईने खोप पहिलो मात्रा नलगाएकालाई लगाईने

काठमाडौं, जेठ १७ गते । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ । चीन…

बमको धम्किका कारण यात्रुबाहक विमान आपतकालिन अवतरण

बर्लिन: डब्लिनबाट पोल्याण्ड जाँदै गरेको यात्रुवाहक विमान बर्लिनमा आपतकालीन अवतरण भएको छ । जर्मन प्रहरीका अनुसार रायन एयरको विमान आइतबार बर्लिनमा अवतरण गरेको हो । तर यसबारे कुनै विवरण सार्वजनिक…

चिनिया दम्पत्तिले ३ वटा बच्चा जन्माउन सक्ने

बेइजिङ: चीन सरकारले अब हरेक जोडीलाई तीन जनासम्म सन्तान जन्माउन पाउने छुट दिएको छ । राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको पोलिटव्यूरो हालैको बैठकले नयाँ नीति कार्यान्वयनमा…

ठाकुर पक्षको जसपा सरकारमा जाने

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुनेबारे विषयमा टुंगो लागेको जसपा ठाकुर…

उपनिर्वाचनको मत गणना सुरु :

काठमाडौं :लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि भएको उपनिर्वाचनको मत गणना सुरु भएको छ । मत गणना निर्वाचन अधिकृतको कार्यालयमा सुरु भएको हो । दाङको घोराही उप-महानगरापालिकास्थित कर्मचारी…