Month: June 2021

वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भनी ठगी गर्ने रेग्मी पक्राउ

वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मी छन्…

अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक

असार १७ देखि प्रतिहप्ता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने भएकाे छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको तालिका स्वीकृत गरेको छ । यो तालिका मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा…

ठगी बाट बच्न बैंकर्स संघको आग्रह

काठमाडौं । सामाजिक सञ्जालमा ‘चिठ्ठा पर्‍यो’ भन्दै ठगी हुने गरेको भन्दै नेपाल बेंकर्स संघले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरुमा चिठ्ठा पर्यो भनेर मेसेज…

तोकिएको भन्दा तेब्बर बढी भाडा लिने आठ जना पक्राउ

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई ट्राफिक प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको…

राष्ट्रिय सभा अधिवेशनको तयारी पुरा

राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ। राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेका लागि बोलाइएको छ। अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद…

अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने चेतावनी

काठमाडौं । अमेरिकाका एक वरिष्ट सैन्य कमाण्डरले अमेरिकी सेना फिर्ता आएसँगै अफगानिस्तानमा गृहयुद्ध सुरु हुन सक्ने बताएका छन् । गत महिनादेखि अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गरिसकेको छ…

बाढीपहिराेमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

नेपाली कांग्रेसले बाढीपहिराेमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढीपहिराेमा परी निधन भएका परिवारलाई…

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुल्दै

युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेबाट सर्वसाधारणलाई साधारण शेयर आईपीओ जारी गर्ने भएको छ। यसका लागि २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ…

घट्यो सुन को मूल्य, कतिमा कारोबार हुदै ?

साताको चौथो दिन आज सुनको मूल्य घटेको छ। सुन आज ६ सयले घटेको हो । आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। गत…

क्वाटर फ़ाइनलमा यी देश हरु भिडदै छन

१६ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ ।…