माल्दिभ्सले दिने भनेको एस्ट्राजेनेका खोप आज बेलुका काठमाडौं आइपुग्ने :
काठमाडौं : माल्दिभ्सले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको एस्ट्राजेनेका खोप आइतबार बेलुकी ८ बजे काठमाडौं आइपुग्ने भएको छ। माल्दिभ्स सरकारले उपहार स्वरूप नेपाललाई २ लाख १ हजार ६० डोज खोप उपलब्ध…