Month: November 2021

यौनिक तथा लैंगिक अल्पसंख्यकका कानुनी तथा स्वास्थ्य मुद्धाहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मितिनी नेपालको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कानुनी तथा स्वास्थ्य मुद्धाहरु” विषयक मिडियाकर्मीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको कानुनी तथा स्वास्थ्यमा…

मुख्यमन्त्री आचार्यद्वारा राजीनामा दिने घोषणा :

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिने घोषणा गरेका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री आचार्यले संसदबाट विश्वासको मत…

देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको…

पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढ्यो

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । ललितपुर महानगरपालिका–१६ स्थित सो सङ्ग्रहालय कोरोना महामारीेसँगै बन्द गरिएको थियो । कोरोनाको जोखिम कमभएसँगै गत भदौ…

चौथो पुस्ताको प्रविधि फोरजी

चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो…

भीमप्रसाद आचार्यले आज विश्वासको मत लिदैं

कात्तिक १५ गते । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमा विश्वासको मत लिदैं हुनुहुन्छ । आज दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभा बैठकमा उहाँको प्रस्ताव…

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुने

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुनु हुने भएकाे छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि  पदमुक्त हुन लाग्नु भएकाे हाे । समाजबादी पार्टीका भौतिक पूर्वाधार…

आज राष्ट्रपति भण्डारी मनाङ जाँदै :

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि आज मनाङ जाँदै छिन्। सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्म र असारको वर्षाबाट मनाङको केही क्षेत्रमा भएको क्षति अवलोकन गर्न…

मौसमी खबर :

काठमाडौं : सोमबार(आज)देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान…

राशिफल

मेष– समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन…