Tag: #accident

दुईवटा पानी जहाज ठोक्किए :

बाल्टिक सागरमा दुईवटा कार्गो पानी जहाज ठोक्किएको छ । जस मध्ये एउटा पानी जहाज समुन्द्रमा पल्टिएको छ । उक्त घटनामा कम्तिमा दुई जना पानीमा डुबेको बताइएको छ। अहिले उद्दार कार्य…

अफ्रिकाबाट युरोपतर्फ प्रस्थान गरेको डुङ्गा दुर्घटना :

[फाइल तस्बिर] एजेन्सी : अफ्रिकाबाट युरोपतर्फ प्रस्थान गरेका आप्रावासीहरु चढेको डुङ्गा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ। लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुङ्गा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको…

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, १७ जनाको मृत्यु :

भारतको उत्तर प्रदेशमा गए राति बस र लोडर ठोक्किएर भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । उत्तर प्रदेश राज्यकाे कानपुरमा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लखनउबाट दिल्लीका…

कोलम्बियामा हेलिकप्टर दुर्घटना :

कोलम्बियामा आइतबार हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको छ । सो हेलिकप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना भएको थियो । हेलिकोप्टर दुर्घटना भएको…

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–१ ग्राङका २७ वर्षीय राजेन्द्र तामाङ र सवारी चालक २५ वर्षीय सागर…

दुधेमा एम्बुलेन्स दुर्घटना , चालकको मृत्यु :

झापा: शिवसताक्षी नगरपालिका ११, दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गतको सडकमा बिहीबार बिहान भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नं…

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

 काठमाडौं , दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८०…

टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो…

अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ । चितवन, खैरहनी नगरपालिका-१ ज्यामिरेचोकस्थित सडकमा ना.८ ख ५८७५ नम्बरको टिपरले ना.५१ प ९६०३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ बस्ने ५५ वर्षीय दिल कुमार…

माेटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् । उनको उपचारका क्रममा…