तालिवान सरकारले अफगानिस्तान छोड्न चाहने नागरिकहरुका लागि राहदानी जारी :
काबुलः अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान छोड्न चाहने आफ्ना नागरिकहरुका लागि राहदानी जारी गरेको छ। तालिवान सरकारले आइतबारदेखि राहदानी जारी गरेको हो। सरकारले उक्त निर्णय गरेपछि अफगानिस्तान छोड्न चाहने हजारौं अफगान…