एमाले सांसदहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ : बाबुराम भट्टराई
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन लाज हुनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिर निस्कने क्रममा उनले…