वामदेवको राजीनामा अस्वीकृत :
काठमाडौं :नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गौतमको राजीनामा अस्वीकार गरेको हो। नेकपा एमालेबाट छुट्टिएर माधवकुमार…