Tag: #climate

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही…

खराब मौसमका कारण प्रभावित आन्तरिक उडान सुचारु

खराब मौसमका कारण शनिबार बिहान प्रभावित भएको आन्तरिक उडान सुचारु भएको छ । आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद सुवालले बिहान केहीबेर आन्तरिक उडान प्रभावित भएको बताउनुभयो । तर, अहिले लुक्ला र…

मौसमी खबर :

काठमाडौं : बिहीबार काठमाडौं उपत्यकाका साथै देशका धेरै भूभागमा बिहानैदेखि मौसम बुधबारको तुलनामा परिवर्तन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभरको मौसम सामान्य बदली रहनेछ, प्रदेश १,…

मौसमी खबर :

काठमाडौं : भारतको पूर्वी राजस्थानको आसपासमा रहेको र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण शनिबार बिहान प्रदेश १ र प्रदेश २ को मौसममा बदली भई…

मौसमी खबर :

काठमाडौँ : दुई दिन अझै मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बङ्गालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएकाले आगामी दुई दिन…

मौसमी खबर :

काठमाडौं : बिहीबार देशभर सामान्य बदली रहने छ। प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा बिहान वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले…

मनसुन शनिबारदेखि केही कमजोर हुने :

काठमाडाै‌  : विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम…

मौसमी खबर :

काठमाडौं : आज देशभर वर्षा हुनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। अन्य स्थानमा…

मौसमी खबर :

काठमाडौं : हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर सामान्यदेखि…

केही दिन मनसुनी गतिविधि सक्रिय रहने :

काठमाडौं : अझै केही दिन मनसुनी गतिविधि सक्रिय हुने सम्भावना रहेको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद्…