Tag: #covid19

कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता…

नवलपरासी कोभिडविरुद्धको पूर्ण खोप लगाउने जिल्ला

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका…

थप ६ लाख ६४ हजारभन्दा बढी खोप नेपालमा

थप ६ लाख ६४ हजारभन्दा बढी खोप शुक्रबार नेपाल ल्याइएकाे छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति…

उपत्यकामा आज १ हजार २७९ जना संक्रमित

काठमाडौं उपत्यकामा आज १ हजार २७९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना थपिएका हुन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १…

चीनको वुहानमा फेरि फैलियो कोरोना संक्रमण

काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरमा पुनः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको छ । यससँगै सरकारले वुहानका सबै मानिसको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । वुहानमा एक…

उपत्यकामा आज ९०४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका ६१३ जना रहेका छन्। यसैगरी भक्तपुरमा ११४ र ललितपुरमा १७७ जना संक्रमित थपिएका छन् । यस्तै स्वास्थ्य तथा…

आज १ हजार ९९४ जना निको, ३ हजार ३८३ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ। नेपालमा आज ३ हजार…

उपत्यकामा आज ७७५ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ५१७ जना छन् । यस्तै, ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित थपिएका हुन्। यस्तै स्वास्थ्य तथा…

आज १ हजार ९१६ जना निको, ३ हजार १०६ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ। नेपालमा आज ३ हजार…

भारतमा ४१ हजार ६४९ नयाँ सङ्क्रमित

भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ सङ्क्रमित भएका हुन्। केन्द्रीय स्वास्थ्य तथा…