संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै प्रधानमन्त्री देउवाद्वारा त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार :
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न असहमति जनाएका छन् । उनले आफूले धारा ७६(५) अनुसार…