Tag: #euro cup

युरो कप १६ औँ संस्करणको उपाधि इटालीले हात पार्यो :

युरो कप १६ औँ संस्करणको उपाधि इटालीले हात पारेको छ । आइतबार राती भएको फाइनल खेलमा घरेलु टोली इङ्ग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले पराजित गर्दै इटालीले युरो उपाधि हात…

इङ्ग्ल्यान्ड युरो कप फुटबलको फाइनलमा प्रवेश :

काठमाडौं : इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो । आज बिहान वेम्बली स्टेडियममा भएको खेलमा ३०…

स्पेनलाई हराउँदै इटाली फाइनलमा :

स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा भएको सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा ४-२ को नतिजामा पराजित गर्दै इटाली फाइनलमा पुगेको हो । स्पेनले खेलको सुरुआतदेखि नै…

युरो कप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदै :

एजेन्सी : युरो कप फुटबलको सेमिफाइनल खेल आजबाट हुँदै छ । आजको पहिलो सेमिफानल खेलमा  इटाली र स्पेन भिड्नेछन् । नेपाली समयअनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ…

युरो कप : इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं : इंग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनमाथि इंग्ल्याण्डले ४-० को जित दर्ता गरेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले दुई…

युरो कप : स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश :

यूरो कप २०२० अन्तर्गत सोमबार राती भएको दुई खेलबाट स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबारको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ५-३ अन्तरले हरायो भने दोस्रो खेलको ट्राई ब्रेकरमा…

चेक रिपब्लिक र बेल्जियम क्वाटरफाइनलमा :

युरो कप २०२०: आइतबार रातीको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो। पुस्कास एरिना बुडापेस्ट हंगेरीमा…

युरो कप : आज दुई खेल हुँदै :

काठमाडौं: युरो कप फुटबलमा आइतबार दुई खेल हुँदै छन् । नकआउट चरणअन्तर्गत हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक खेल्दै छन् भने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल खेल्दै छन्  । नेदरल्यान्ड्स…

युरो कप : आजदेखि नकआउट चरणका खेल सुरु हुँदै

युरो कप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्। पहिलो खेल राती ९:४५ बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा  पहिलो खेल खेल्दै छन् । समूह ‘ए’ को दोस्रो…

युरो कप : फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीको खेल बराबरी :

युरो कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा समूह ‘एफ’का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा…