युनियन लाइफ इन्स्योरेन्सको आइपीओ आजै बाँडफाँट हुने
युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) आज बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आईपीओ आजै बेलुकी बाँडफाँट गर्ने भएको हो ।…