Tag: #Israel

नेतान्याहुको टुङ्गियो १२ वर्षदेखिको सत्ताको निरन्तरता , नेफ्टाली बेनेट बने प्रधानमन्त्री इजरायलका :

यामिना पार्टीका नेता नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । उनले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण पनि गरिसकेका छन्  । बेनेटले आइतबार इजरायली संसदमा भएको मतदानमा विश्वासको मत प्राप्त गरेका थिए।…

इजरायली प्रधानमन्त्री नेतान्याहूको शासन १२ वर्षपछि समाप्त :

जेरुसेलम : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १२ वर्षपछि सत्ताबाट बाहिरिने भएका छन्। लामो समय सत्तामा शक्ति जमाएका प्रधानमन्त्री नेतान्याहू बिदा हुने भएका हुन्। आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेपछि…

इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित :

काठमाडौँ : इजरायलको ११औँ राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित भएका छन् । उनलाई इजरायी संसद् नेसेटले ११औँ राष्ट्रपतिमा निर्वाचित गरेको हो । ६० वर्षीय हर्जोगका पिता सियाम पनि १९८३ देखि १९९३…

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पद सङ्कटमा :

लामो समयदेखि इजरायलको प्रधानमन्त्रीको पद सम्हालिरहेका बेन्जामिन नेतान्याहुको पद हाल सङ्कटमा परेको छ । त्यहाँको दक्षिणपन्थी दल यामिनाका नेता नेफ्टाली बेनेटले अन्य दलहरुलाई समेटेर नयाँ सरकार गठनको गृहकार्य सुरु गरेका…

इरानलाई परमाणु हतियार पाउनबाट रोक्नु आफ्नो पहिलो मिसन : इजरायली प्रधानमन्त्री

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई परमाणु हतियार पाउनबाट रोक्नु नै आफ्नो पहिलो मिसन भएको बताएका छन् । सोमबार ट्वीट गर्दै प्रधानमन्त्री नेतान्याहूले आफ्नो अस्तित्वको सवाल भएका कारण इरानलाई…

युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइका नागरिकबीच झडप :

युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ ।   ११ दिन लामो हिंसात्मक गतिविधिपछि दुवै पक्षले हिजो बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले…

युद्ध अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानका खोज्न इजरायलमाथि अमेरिकाको दबाब :

अमेरिकाले युद्ध-हिंसा अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथि दबाब बढाएको छ । महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल र प्यालेस्टाइनबीचको हिंसा दोस्रो हप्तामा जारी रहँदा तथा बालबालिकासहित सर्वसाधारणको…

इजरायलका प्रधानमन्त्रीको कडा प्रतिबद्धता :

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा प्यालेस्टिनीहरूबारे द्वन्द्व चर्किएको सातौँ दिन पुग्दा रकेट आक्रमणलाई जारी राख्ने कडा प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार सबेरै गाजामा इजरायली हवाई आक्रमणका कारण कम्तीमा ३ प्यालेस्टिनीहरूको…

प्यालेस्टाइनमाथि इजरायलको बमबारी निरन्तर , गाजा क्षेत्रमा १३९ जना मारिए, मृत्यु हुनेमा ४० जना बालबालिका :

जेरुसेलम: इजरायलले प्यालेस्टाइनमाथि बमबारीको क्रम सुरु गरेपछि गाजा क्षेत्रमा कम्तिमा १३९ जना मारिएका छन् भने ९५० जना घाइते भएका छन् ।मृत्यु हुनेमध्ये ४० जना बालबालिका रहेका छन् । गत सोमबारदेखि…

गाजासँगको सीमामा इजरायलद्वारा थप फौज परिचालन :

इजरायली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ। सेनाको एउटा वक्तव्यमा हवाई र स्थल फौजहरूले उक्त क्षेत्रमा रहेका निशानाहरूमा नयाँ कारबाही गरिरहेको जनाएको छ। उत्तर र पूर्वमा फौजी…