Tag: #jasapa

जसपा अध्यक्ष यादव संसदीय दलको नेतामा चयन :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेतामा चयन भएका छन् । शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन…

जसपाद्वारा जागरण अभियान सञ्चालन गरिने :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) काे केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ । बिहीबार तुलसीलाल अमात्य स्मृति भवनमा बसेको बैठकले…

जसपा कार्यकारिणी समितिको बैठक सुरु :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टीका शीर्ष नेताहरु ढिलो आएका कारण ११ बजे बस्ने भनिएको बैठक १ बजे सुरु…

जसपा सरकारमा सहभागी हुन केही दिन लाग्ने :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने बताएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सैद्धान्तिक छलफल सुरु गर्दै…

आयोगमा सनाखत गर्दा यादव पक्षमा नउभिएका सबैलाई जसपा कार्यकारिणी समितिको बैठकले पार्टीबाट निष्कासन :

काठमाडौं : सोमबार निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि मङ्गलबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले आयोगमा सनाखत गर्दा ठाकुर पक्षमा उभिने सबै र तटस्थ…

जसपाको केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले नेपाल केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित गरेको छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता चुन्नका लागि तीन सदस्यीय…

जसपाको विवाद टुङ्ग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत लिँदै :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद टुङ्ग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत लिन लागेको छ। दुवै पक्षका नेताले छुट्टिने सहमति गरेका कारण आयोगले सनाखत लिन लागेको हो।…

जसपा अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट दायर :

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। बिहीबार निर्वाचन आयोगले यही साउन ११…

जसपाको ठाकुर पक्ष पनि सरकारमा जाने :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि दुईवटा मन्त्रालयको जिम्मेवारी लिँदै सरकारमा जाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष महन्थ ठाकुरबीच बुधबार बिहान बालुवाटारमा…

जसपाद्वारा संसदीय दलको विधान पारित :

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको आज बसेको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ । यादव-भट्टराई पक्षका सांसदहरूको उपस्थितिमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त विधान…