नेकपा (एस)का अध्यक्ष नेपालको स्वास्थ्य सुधारको क्रममा :
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य सुधारको क्रममा रहेको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा बुधबार भर्ना गरिएको हो। बिहीबार…