नेकपा (माओवादी केन्द्र)मा १५ सदस्यीय पदाधिकारी रहने :
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । शुक्रबारको बसेको बैठकमा केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी…