Tag: #nepali kangres

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै :

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले मङ्गलबार(आज) संसदीय दलको बैठक बोलाएको छ।सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। भदौ २३ गते बुधबार बस्ने प्रतिनिधिसभा…

कांग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी :

काठमाडौं : क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै सुरु भएको कांग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । कांग्रेसका केही जिल्ला सभापतिले…

नेपाली कांग्रेसको महाधिवेशन मंसिरमा हुने :

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुने निर्णय भएको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो ।…

कांग्रेस केन्द्रीय समितिको बैठक २८ गते बस्ने :

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २८ गते बस्ने भएको छ । उक्त दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय,वीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो…

निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने कांग्रेसका एकथरी नेताहरूको धारणा :

काठमाडौँ : नेपाली काँग्रेसका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा आज बसेको संस्थापन इतरको बैठकले…

कांग्रेसको क्रियाशील छानबिन समितिले फाइनल प्रतिवेदन बुझायो, केही विवाद पूर्ववत् अवस्थामै :

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील छानबिन समितिले केही विवाद पूर्ववत् अवस्थामै राखी प्रतिवेदन बुझाएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले फाइनल…

नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी :

काठमाण्डाै : नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी छ। बैठकमा महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा बिहान राजनीतिक भेटघाटमा व्यस्त हुँदा ९ बजे बस्ने भनिएको बैठक…

समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको, नेपाली कांग्रेसका दस नेताको आरोप :

काठमाडौं : नेपाली कांग्रेसका दसजना नेताले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले प्रक्रियाभन्दा बाहिर गई क्रियाशील सदस्यता वितरण गरिएको…

काँग्रेस संसदीय दलको बैठक भोलि बस्ने :

काठमाडौं : नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन्…

काँग्रसले निर्धारित मितिमै पार्टीको महाधिवेशन गर्ने :

नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशन…