सरकार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच ६ बुँदे सहमति :
काठमाडौं :सरकार र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच ६ बुँदे सहमति भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको हो ।…