एमाले अध्यक्ष ओलीले सभामुख सापकोटाविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार :
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। दायर गरिएको रिटको मागबमोजिम अन्तरिम आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर…