Tag: #Vaccination

जापानबाट कोरोनाविरुद्धको आठ लाख डोज खोप दुई पटकमा आउने :

काठमाडौं : जापानबाट आठ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको आठ लाख डोज खोप शनिबार र आइतबार…

काठमाडौंमा आजदेखि भेरोसेल खोप दिइँदै

काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि भेरोसेलको खोप दिइँदैछ । पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप लगाउन जाँदा…

‘जोन्सन एण्ड जोन्सन’ खोप अहिलेसम्म ८१ हजारले लगाए

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेका छन्। साउन ४ गतेदेखि शुरु भएको जोन्सन एण्ड जोन्सन खोप अभियानमा बुधबार…

आजदेखि काठमाडौंमा कोभिड विरुद्धको अमेरिकी खोप लगाइँदै :

काठमाडौं :आजदेखि काठमाडौंमा कोभिड विरुद्धको अमेरिकी खोप लगाइने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सन खोप लगाइने भएको हो। विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा…

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५…

आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान देशव्यापी रूपमा सञ्चालन गरिने :

काठमाडौं : सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान देशव्यापी रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले भेरासेल र जोन्सन एण्ड जोन्सन खोप लगाउने गरी अभियान सञ्चलन गर्न लागेको हो ।…

कोरोनाविरुद्धको भेरोसेल खोपको १० लाख मात्रा आज चीनबाट आइपुग्दै :

काठमाडौं : चीन सरकारसँग नेपाल सरकारले खरिद गरेको ४० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप मध्येको १० लाख मात्रा आज नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान…

भेरोसेल खोप ल्याउनका लागि चीनतर्फ तीन उडान हुने, एउटा उडान आज हुँदै :

कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यही साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप…

कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुँदै :

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। भेरोसेल खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो खोप लगाउने अभियान असार २१ देखि सञ्चालन हुन लागेको हो ।…

झण्डै २१ लाखले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र…